Photo by Jehyun Sung

Leadership (अगुवापन)

यस चर्च ख्रीष्टको अधिनमुनि रहि पास्टरहररू/एल्डरहरूले नेतृत्व गरेको तर सदस्यहरुले शासन गरेको (Elder-led Congregationalism)  चर्च हो।

पास्टरहरू/ एल्डरहरू र डिकनहरू चर्चका दुई बाइबलीय पदाधिकारीहरू हुन् ।  एल्डरहररूको योग्यता १ तिमोथी ३:१-७ र तीतस १:६-९ मा उल्लेख भएको पाइन्छ । प्रेरित ६:१-६ र १ पत्रुस ५:१-४ अनुसार, एल्डरहरूको काम र जिम्मेवारीहरू चर्चको सेवकाइ र स्रोत साधनहरूको हेरचाह गर्ने, निरन्तर प्रार्थना गर्ने, वचनको सेवकाइ गर्ने (साँचो सिद्धान्त सिकाउँदै), र परमेश्वरको बगालको गोठालो गर्ने हो ।

पास्टरहरू/ एल्डरहरू साथै डिकनहरू पनि चर्चको बाइबलीय पदाधिकारीहरू हुन् । डिकनहरूको योग्यता १ तिमोथी ३:८-१३ र प्रेरित ६:१-७ मा पाइन्छ । डिकनहरूको जिम्मेवारीहरू विशेषगरी चर्चको भौतिक आवश्यकताहरूमाझ केन्द्रित हुन्छ (जस्तैः चर्च प्रशासन, परोपकार, स्वागतसत्कार आदि) ।

पास्टर (Pastor)

Isai Rai

Isai is the pastor of Kathmandu Community Church, Nepal. Isai was born and brought in a Christian home, and believed the gospel as a teenager. Isai is married to Nagina, and has a son, Ethan.  Isai is graduated from Malaysia Bible Seminary in 2013. काठमाडौँ कम्युनिटी चर्चका संस्थापक पास्टर हुनुहुन्छ । इशाईको जन्म एक ख्रीष्टियान परिवारमा भएको थियो, र किशोर छँदा सुसमाचारमा विश्वास गर्नुभयो । उहाँ विवाहित हुनुहुन्छ । उहाँकी श्रीमतीको नाम नगिना राई र छोराको नाम इथन राई हो । सन् २०१३ मा उहाँले मलेशिया बाइबल सेमिनारीबाट M.Div गर्नुभएको छ ।

पास्टरिय साहयक (Pastoral Assistant)

Hanok Sampang

Hanok Sampang grew up in a Christian home and came to faith in Christ at a young age. After completing a degree in Bachelor’s Theology from Nepal Baptist Bible College in 2018, Hanok joined KCC church plant. Hanok is currently serving as the pastoral assistant at Kathmandu Community Church.हनोक साम्पाङ एक ख्रीष्टियान परिवारमा हुर्कनुभयो, र उहाँले जवान अवस्थामा ख्रीष्टलाई विश्वास गर्नुभयो । हनोकले २०१८ मा नेपाल बप्तिस बाइबल कलेजबाट B.Th सकाएका थिए, र  उहाँ काठमाडौँ कम्युनिटी चर्चमा स्थापनाकालदेखि नै यस चर्चमा आबद्ध हुनुहुन्छ । हाल हनोक काठमाडौँ कम्युनिटी चर्चमा पास्टरीय सहायकको रूपमा सेवारत हुनुहुन्छ ।