THURSDAY BIBLE STUDY (TBS)
काठमाडौँ, नेपालमा अवस्थित एक बप्तिस चर्चको रूपमा, हामी यो घोषणा गर्दछौँ कि परमेश्वरको वचन – परम्परा, तर्क वा अनुभव होइन – हाम्रो अधिकारको अन्तिम स्रोत हो। वचनले नै हामीलाई "ख्रीष्ट येशूमा भएको विश्वासद्वारा मुक्तिको निम्ति शिक्षा" दिन सक्छ (२ तिमोथी ३:१५)। त्यसकारण, हामी हरेक हप्ताको भेलामा परमेश्वरको वचन प्रचार गर्न, वचनमा प्रार्थना गर्न, वचन पढ्न, वचन गाउन र वचनलाई जीवनमा उतार्न प्रतिबद्ध छौँ। We are a baptist church situated in Kathmandu, Nepal. The Word of God- not tradition, reason, or experience- is our final source of authority. It is through the Word that we become “wise for salvation through faith in Jesus Christ” (2 Tim. 3:15). Therefore, we are committed to preaching the Word, praying the Word, reading the Word, singing the Word, and living out the Word in our weekly gatherings.
Latest sermon
Join us on Saturdays @10.30am.
Get Directions